RBN Online खबर

संघीय सांसद ‘कान्छाराम’ सहितको पहलमा रामेछाप को सडक कालोपत्रे लाई पर्यो बजेट

२ चैत्र, रामेछाप । रामेछाप जिल्ला को तीन सड्क कालोपत्रे को लागि बहुबर्षिय बजेट स्वीकृत भएको छ बिगत लामो समय देखीको प्रयासले आज सार्थकता पाएको छ l

भौतिक पूर्वाधार मन्त्रालय बागमति प्रदेश हेटौंडा बाट
हलेदे – धोबी सिरिसे -२० करोड,
रस्नालु – ठोसे-२० करोड,
लिखु करिडोर-२० करोड पिच को लागि स्वीकृत भएको छ, ।

यस योजना पहलकदमी गर्नु हुने नेपाली कांग्रेस रामेछापका पार्टी सभापति तथा संघीय संसद आदरणीय नेता पुर्ण बहादुर तामाङ (कान्छाराम ), यस योजना कार्यन्ब्यनमा महत्वपुर्ण भुमिका खेल्नुहुने भौतिक पुर्बधार बिकाश मन्त्रालयका माननिय मन्त्री युबराज दुलाल , प्रदेश माननिय तारानारायण श्रेष्ठ, युवराज चौलागाई, आनन्द श्रेष्ठ लगायतले विशेष भूमिकामा उक्त बजेट स्वीकृत गरिएको छ ।

 

बजेट स्वीकृत भएको पत्र

\"\"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top