फाल्गुन ३०, २०७९, मंगलबार
काठमाडौं : कोटेश्वर बहुमुखी क्याम्पस मा नेविसंघ का स्ववियू सभापति संजय बुढाथोकी को जीत निश्चित हुने भएपछि खुकुरी प्रहारको प्रयास भएको छ।
आज मंगलबार कोटेश्वर बहुमुखी क्याम्पस परिसरमै एमाले निकट युवा संघद्वारा नेविसंघ ईकाई अध्यक्ष एवं स्ववियू निर्वाचन का सभापतिका उम्मेदवार बुढाथोकीमाथि आक्रमण को प्रयास भएको छ ।
बुढाथोकी ले आफूमाथि आक्रमणको प्रयास भएकोबारे प्रहरी प्रशासनलाई जानकारी गराइसकेको बताए का छन । क्याम्पस प्रशासन र प्रहरी प्रशासनलाई आवश्यक सुरक्षाका बारेमा जानकारी गराइसकेको छु भनेका छन ।
उनले आफू विद्यार्थीको हक अधिकारका पक्षमा निरन्तर लड्दै आएकाले जित निश्चित भएको बताए ।
खुकुरी प्रहारबाट नेविसंघका नेता सोभित थपलिया घाइते भएका छन् ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
1 thought on “नेविसंघका स्ववियू सभापतिको जीत निश्चित हुने भएपछि खुकुरी प्रहारको प्रयास”
.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?