RBN Online खबर

नेपाल व्यापार सम्बद्ध श्रमिक संघ को सातौँ राष्ट्रिय महाधिवेशन अध्यक्ष मा सन्तोष गिरी सर्वसम्मत निर्वाचित भएका छन।

२०७९ चैत २३ गते बिहीबार 

काठमाडौं । नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ को सातौँ राष्ट्रिय महाधिवेशन आज २०७९ चैत्र २३ गते  बिहीबार होटल श्रीखण्ड बतिसपुतली, काठमाडौं मा सम्पन्न भयको छ।

\"\"

\” श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो \” भन्ने मुल नारा लियर अगाडी बढेको यस संस्था ले आज सातौं महाधिवेशन सम्पन्न गरे को छ।

\"\"

नेपाल व्यापार सम्बद्ध श्रमिक संघ को सातौँ राष्ट्रिय महाधिवेशन मा भने सर्वसम्मत रूप मा नै सम्पूर्ण पद्धाधिकारी निर्वाचित भएका छन्।

\"\"

नेपाल व्यापार सम्बद्ध श्रमिक संघ को सातौँ राष्ट्रिय महाधिवेशन  अध्यक्ष मा सन्तोष गिरी सर्वसम्मत निर्वाचित भएका छन भने गिरी छैठौं महाधिवेशन मा पनि निर्वाचित अध्यक्ष हुन ।

\"\"

यसैगरि वरिष्ठ उपाध्यक्ष पद मा राम हृदय राय (राजु) सर्वसम्मत चयन भए का छन भने उपाध्यक्ष (खुल्ला) मा भने सुनिल भण्डारी र बिनोद न्यौपाने चयन भएका छन भने उपाध्यक्ष (महिला) मा अमृता थापा मगर लाई सर्वसम्मत चयन भए का छन ।

\"\"

यसै गरि महासचिव मा मुकुन्द भट्टराई उपमहासचिव मा खेम राज जोशी , राजेन्द्र पौडेल र रोहित श्रेष्ठ कोषाध्यक्ष मा सरिता श्रेष्ठ लाई सर्वसम्मत चयन भए का छन ।

  सदस्य (खुल्ला) मा

  1. पेसल सिंह डी. सी
  2. अर्जुन श्रेष्ठ
  3. प्रभात कुमार ललन
  4. बुद्धि सागर पौडेल
  5. महेश कुमार बस्नेत
  6. सम्राट गौतम
  7. रेशमराज अधिकारी
  8. कुमार डंगोल
  9. राजु गुप्ता
  10. राजेश प्रसाद कुर्मी

सदस्य (महिला)

  1. मञ्जु बलायर
  2. अञ्जु रञ्जित
  3. शुभान्जली मानन्धर

 

यसैगरि प्रदेश अध्यक्ष हरू क्रमशः

  1. कोशी प्रदेश – प्रकाश कोइराला
  2. मधेश प्रदेश – राजेश्वर प्रसाद कुर्मी
  3. वाग्मती प्रदेश– रवि खनाल
  4. गण्डकी प्रदेश– राम प्रसाद कडेँल
  5. लुम्बिनी प्रदेश- 
  6. कर्णाली प्रदेश– देवेन्द्र बहादुर थापा क्षेत्री
  7. सुदूरपश्चिम प्रदेश– गिरीराज ओझा

माथि उल्लेख भए का सम्पुर्ण पद्धाधिकारी हरू लाई नेपाल व्यापार सम्बद्ध श्रमिक संघ को सातौँ राष्ट्रिय महाधिवेशन मा सर्वसम्मत रूप मा निर्वाचित भएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top