RBN Online खबर

रामेछाप नगरपालिका -१ गोठगाँऊ मा एम्बुलेन्स नहुदा बिरामी पर्दा जन्ता ले धेरै दुःख पाउने गरेका छन।

२०८०-०३-२५ 

रामेछाप |रामेछाप नगरपालिका-१ गोठगाँऊ मा एम्बुलेन्स नहुदा बिरामी पर्दा जन्ता ले धेरै दुःख पाउने गरेका छन। गोठगाँऊ का जनताले बिरामी पर्दा एम्बुलेन्स नहुदा सास्ती भोग्नु परे को छ। एम्बुलेन्स बिग्रियर मन्थलि मा थनके र बसे को छ। एम्बुलेन्स बनाउन वडाले पहल गरे पनि नगरपालिका ले चासो देखायको छैन।  

\"\"

मिति २०८०-०३-२४ गते राति १ बजे को समयमा गोठगाँऊ को शेरा मा कुनै एक व्यक्ति अचानक बिरामी भई बिहोस पर्छन एक छिन मा छिमेकी हरू लाई थाहा हुन्छ अनि एम्बुलेन्स बोलाउन लाई खबर गर्दा गोठगाँऊ मा एम्बुलेन्स थिएन । छिमेकी सबै मिलेर बोकेर मध्य रात को समयमा अस्पताल लग्यौ हामि ले एम्बुलेन्स नहुदा धेरै दुःख भोगनु पारेको छ भनेर रामचन्द्र कार्की ले rbnonlinekhabar.com लाई बताउनु भयो को छ  ।

\"\"

हामि ले  वडा का जनप्रतिनिधिलाई र स्वास्थ्य शाखामा बुजदा एम्बुलेन्स बिग्रियर मन्थली मा थनकीयको छ भन्ने कुरा गर्नु भयो र हामि ले सकेसम् नगरपालिका लाई र स्वास्थ्य शाखा लाई पहल गरे का छौ तर तेति चासो देखायको छैन भनेर हामि लाई बताउनु भयो ।

नगरपालिका प्रमुख श्री लवश्री न्यौपाने ज्यु ले गोठगाँऊ को २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम मा म छिटै गोठगाँऊ को बिग्रिय को एम्बुलेन्स लाई बनाएर उपलब्ध गराउछु भन्नु भयको थियो तर अहिले सम्मा चासो दियको छैन यस तर्फ हामि नगरपालिकालाई ध्यानाकर्षण गराउँछौ।

\"\"

यदि एम्बुलेन्स को कारण ले बिरामी लाई समयमा अस्पताल पुर्‍याउन सकिएन र समयमा उपचार नपाएर तलमाथि के ही भयो भने यस्को जिम्मा कस्ले लिने?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top