रामेछाप नगर न्यायिक समितिले नगर उपप्रमुख बाल कुमारी थापा कार्की को प्रमुख अतिथि मा नगर भित्र का सबै वडा मा मेलमिलाप केन्द्र गठन गरेको छ ।
२३ वर्षीया बालिका परियार बोनम्यारो र एप्लास्टिक एनिमिया रोगबाट ग्रसित, उपचारका लागि आर्थिक सहयोगको अपिल
१३ वर्षीया आयुशा आलेको उपचारका लागि आर्थिक सहयोगको अपिल: ‘एप्लास्टिक एनिमिया’ सँग लड्दै गरेकी छोरी बचाउन बुबाको गुहार