RBN Online खबर

रामेछाप नगर न्यायिक समितिले नगर उपप्रमुख बाल कुमारी थापा कार्की को प्रमुख अतिथि मा नगर भित्र का सबै वडा मा मेलमिलाप केन्द्र गठन गरेको छ ।

RBN ONLINE खबर

२०८०भदौ२२गते

रामेछाप | रामेछाप नगरपालिका न्यायिक समिति ले नगर भित्रका ९ वटा वडा मा नै मेलमिलाप केन्द्र गठन गरेको छ । रामेछाप नगरपालिका को उप प्रमुख बाल कुमारी थापा कार्की को प्रमुख अतिथि मा मेलमिलाप केन्द्र गठन गरियको छ । रामेछाप नगरपालिकाको न्यायिक समितिको सदस्य हरू दिल बहादुर सुनुवार, रञ्जिता कार्की र कानुनी सल्लाहकार लोकहरी दाहाल को अतिथि मा मेलमिलाप केन्द्र गठन गरियको छ। वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि मेलमिलाप केन्द्र गठन भएको छ । सुचिक्रित हुनु भयका मेलमिलापकर्ता सदस्यहरुलाई रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्की ले सपथ खुवाउनु का साथै नियुक्ती समेत प्रदान गर्नु बएको छ ।

मेलमिलाप केन्द्र गठन २०८० भदौ १७ गते देउराली देखि सुरू गरी  भदौ २२ गते  ल्याङल्याङ मा मेलमिलाप केन्द्र गठन गरी नगर भित्र का ९ वटा वडा मा नै मेलमिलाप केन्द्र गठन कार्यक्रम सम्पन्न गरेको छ।

[  ] रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाँऊ मा २०८० भदौ १७ गते रेख बहादुर खत्री को अध्यक्ष मा  गोठगाँऊ मेलमिलाप केन्द्र  गठन गरियको छ। भने समिति को सचिव मा भबानी थापा क्षेत्री र सदस्य हरू मा निम्न लिखित मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
१. शारदा कार्की
२. खड्ग बहादुर खड्का
३. बाबुराम कार्की
४. तोप बहादुर थापा
५. भरत सापकोटा
६. सरस्वती खत्री कार्की
७. पूर्ण बहादुर थापा

[  ] रामेछाप नगरपालिका वडा नम्बर २ देउराली मा २०८० भदौ १७ गते देउराली मेलमिलाप केन्द्र गठन भयको  छ। यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ । ।
अध्यक्ष– निर कुमार श्रेष्ठ
सचिव– सागर पुलामि
१.शंकर कुमार रोकाया
२.सीता खड्का
३. लिला बाँनिया
४.बिमला कार्की खड्का
५.सानी मैया खड्का खत्री
६.यसोदा खड्का
७.राम बहादुर रोका

[  ] रामेछाप नगरपालिका वडा नम्बर ३ मा २०८० भदौ १८ गते  (साँघुटार मेलमिलाप केन्द्र)  गठन भयको  छ। भने यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष– दल बहादुर प्रधान
सचिव– प्रेम प्रसाद जैसी
सदस्य हरू:
१.पूर्ण बहादुर महत
२.उर्मिला थापा
३.यत्न बहादुर ढकाल
४.सन्तोष काफ्ले
५.निल कण्ठ ढकाल

[  ] रामेछाप नगरपालिका – ४ हिमगंगा मा २०८० भदौ १८ गते  (हिमगंगा मेलमिलाप केन्द्र)  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष– कृपा थापा मगर
सचिव– अशोक सुनुवार
सदस्य हरू :
१.प्रभुराम घिमिरे
२.भोज बहादुर श्रेष्ठ
३.दुर्गराम दर्लामी मगर
४.सुजता सुनुवार

[  ] रामेछाप नगरपालिका – ५  रामपुर मा २०८० भदौ १९ गते  (रामपुर मेलमिलाप केन्द्र )  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष– हरिश्चन्द्र श्रेष्ठ
सचिव– यम कुमार कार्की
सदस्य हरू :
1. सुर्ज बहादुर श्रेष्ठ
2. अम्बर बहादुर मगर
3. जनक लाल श्रेष्ठ
4. सविन कुमार श्रेष्ठ
5. हिरालाल मगर

[  ] रामेछाप नगरपालिका – ६ ओख्रेनी   मा २०८० भदौ १९ गते  (ओख्रेनी मेलमिलाप केन्द्र )  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष– राजेश तामाङ
सचिव– प्रेम कुमारी पहाडी
सदस्य हरू :
1. जय बहादुर बस्नेत
2. मान कुमार तामाङ
3. बिन्दा मगर
4. शर्मिला (घिसिङ) लामा
5. जित बहादुर मगर

[  ] रामेछाप नगरपालिका – ७ सुकाजोर मा २०८० भदौ २१ गते (सुकाजोर मेलमिलाप केन्द्र) गठन गरिएको छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष- समिर कार्की
सचिव- भागवत कुमार श्रेष्ठ
सदस्य हरू :
1. बर्ज बहादुर मगर
2. तुलसा खड्का कार्की
3. लाल बहादुर थापा
4. गोबिन्द बहादुर कार्की
5. रूपा कार्की बस्नेत
6. निरू थापा
7. रित बहादुर कार्की


[  ] रामेछाप नगरपालिका – ८ रामेछाप मा २०८० भदौ २१ गते (रामेछाप मेलमिलाप केन्द्र) गठन गरिएको छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ ।
अध्यक्ष- सन्तोष कुमार तामाङ
सचिव- दिपा बराल
सदस्य हरू:
1. साबित्रा देवी कार्की
2. तिलक कुमारी शाही
3. हरिश्चन्द्र घिमिरे
4. ओमकार घिमिरे
5. रमा तामाङ

[  ] रामेछाप नगरपालिका – ९ ल्याङल्याङ मा २०८० भदौ २२ गते (ल्याङल्याङ मेलमिलाप केन्द्र) गठन गरिएको छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति मेलामिलाप कर्ताहरु सदस्य रहनु भएको छ । ।
अध्यक्ष- चन्द्र बहादुर श्रेष्ठ
सचिव- पबित्रा खत्री
सदस्य हरू :
1. नवराज श्रेष्ठ
2. शोभा थापा
3. लिला श्रेष्ठ
4. भवानी श्रेष्ठ
5. दुर्गा बहादुर श्रेष्ठ
6. सम्बर बहादुर कामी


भदौ १७ गते देखि मेलमिलाप केन्द्र गठन कार्यक्रम सुरू गरी भदौ २२ गते  सम्पन्न भयको छ। भनि rbnonlinekhabar.com लाई नगर उपप्रमुख कार्की ले जानकारी दिनु भयो । रामेछाप नगरपालिका मा पहिलो स्थानिय निर्बाचान पश्चात् न्यायिक समिती गठन भएता पनि सबै ओडाहरुमा मेलमिलाप केन्द्र गठन हुन सकेको थिएन । आफू न्यायिक समितिको सम्योजक हुँदै गर्दा पहिलो पटक को अनुगमन र अभिमुखोकारण मा ओडा वडामा जाँदै गर्दा अझै सम्म नि वडामा मेलमिलाप केन्द्र गठन बिभित कारण ले नसकेको हुदा एस पटक सबै वडाहरुमा मेलमिलाप केन्द्र गठन गरि अब स्थानिय स्तरमा उत्पन्न हुने बिबादहरुलाइ स्थानिय वडाकर्यलयको मेलमिला केन्द्र मा नै मेलमिलाप कर्ता द्वारा बिबादको निरुपण हुने सबै मा जानकारी समेत गराउनु भयो । एसो हुदा नागरिक हरुको समयको बचत हुनुका साथै पैसाको समेत बचत हुने गर्दछ भन्दै अब भोलि का दिनमा आबस्यक्ताको आधारमा थप मेलमिला केन्द्र बिस्तार गर्ने समेत जानकारी गराउनु भयो । आजका दिनहरुसम्म मेलमिलाप कर्ता जति अन्योलमा हुनु भाको थियो अब भोलिका दिनमा क्षमता बिकासका कार्यक्रमहरु राखेर सक्षम बनाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top