RBN Online खबर

नौगाड मा अटो जिप दुर्घटना हुदा (१)एक बालिकाकाे मृतू (४)चार जना बेपत्ता ।


१:१५ बजेतिर नौगाड देखि गोकुलेश्वर तर्फ गइरहेको अटो सौकेबगड नेर दुर्घटना भइ नौगाड खोलामा खसेको खबर छ। अटोमा अटोचालक लगायत ४ जना सवार थिए भनि स्थानीयले जानकारी दिएको छ। बिस्तृत जानकारी आउन बाकि छ ।

आज बिहान नौगाड गाउँपालिका वडा नं ५ सौके बगर नजिक अटो दुर्घटना हुँदा तीन जना माइला बेभत्ता परेका छन् भने अटोचालकको सहकुशल उद्धार गरिएको छ

एकजना मृत अवस्थामा फेला परेका छन् भने दुईजना महिला अझै बेपत्ता छन्। दुईजनाको खोजी कार्य अझै जारी छ। अटो चालक नौगाड ६ का मनिराम भुल रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top