RBN Online खबर

दार्चुलाकाे सिप्टिमा आसिका तामाङकाे सहयाेग (तस्विर हरु )

१७ कार्तिक,काठमाण्डौं – आसिका तामाङ ले दार्चुला जिल्लाकाे नाैगाड गाँउपालिका वडा नं.४ सिप्टि काे गणेष विनायक मा.वि मा साना बालबालिका देखि सबै विद्यार्थी काे लागि न्यानाे लुगा वितरण गरेकि छन्।

आसिका तामाङ एक सक्रिय र समर्पित समाजसेवी हुन्। उनी विगत केही वर्षदेखि शिक्षा, महिला सशक्तिकरण, र विपन्न समुदायका हकहितका लागि निरन्तर काम गर्दै आएकी छिन्। गाउँदेखि शहरसम्म उनी सामाजिक समस्याहरू समाधान गर्न अग्रसर रहन्छिन्।

उनको मुख्य लक्ष्य समाजमा समानता, शिक्षा र आत्मनिर्भरता ल्याउनु हो। उनले धेरै बेरोजगार महिलाहरूलाई सिपमूलक तालिम दिलाएकी छिन् र गरीब बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानमा पनि नेतृत्व गरेकी छिन्।

तस्विर हरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top