RBN Online खबर

माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी

७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार भएको नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो । निर्वाचन आयोग स्रोतले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । तर, उजुरीमा के कस्ता विषय छन् भन्ने केही खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top