RBN Online खबर

रामेछाप गोठगाऊँ का स्थानीय जनताले श्री कृष्णजन्माष्टमी को दिन सरसफाइ कार्यक्रम गरेका छन् ।

२०८० भदौ २० गते

रामेछाप | गोठगाऊँ का स्थानीय जनताले श्री कृष्णजन्माष्टमी को दिन सरसफाइ कार्यक्रम गरेका छन् । रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाँऊ का स्थानीय कर्मचारी स्थानीय जन्ता हरू मिलेर अज श्री कृष्ण जन्माष्टमी को दिन पारेर बाटो पधेरो बिद्यालय मठमन्दिर हरू लगायत बिभिन्न ठाउँमा सरसफाइ गरेका छन् ।

सरसफाई कार्यक्रम मा युवराज सापकोटा,  लक्ष्मण सापकोटा , केशव राज सापकाेटा,  भवानी सापकाेटा,  भरत सापकाेटा , गीता कठायत, रमा कठायत,  बिनिता कठायत , संयोग सापकाेटा, कर्मचारी नवीन कुमार यादव,  लोकेन्द्र कार्की लगायत अन्य धेरै ब्यक्ति हरूको उपस्थित मा सरसफाई  गरेका हुन ।

भुमेश्वर आ. बि. को मोडमा बर्खा बेला पानी परे पछी बाटो हिलो चिप्लो भयर गाडी फसी निकाल्न धेरै समय लाग्ने गरेकोले सो ठाउँमा पनि श्रमदानमा करिब १० मीटर सोलिङ गरी बाटो मर्मत गर्ने काम पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top