RBN Online खबर

दार्चुला ,नैगाड गाउपालिका मा एकै घर का ३ जनाको मृ:,तु

भाद्र -१६
दार्चुला दार्चुला को नौगाड गाउपलिका मा आज दिउँसो भएको तीन पाँग्रे जीव दुर्घटना मा परि एकै घर का तीन जनाको मृ,:त्यु ;: भएको छ। दुई जनाको लास फेला परेको छ भने एक जनाको अहिले सम्म खोजिकार्य भैरहेको नौगाड ६ का वडा अध्यक्ष श्री राजेन्द्र बोहिरा ले बताउनु भए को छ । चालको गोकुलेश्वोर को स्वास्थ चौकी मा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top