RBN Online खबर

रामेछाप नगरपालिका १ गोठगाऊँ मा स्वास्थ्य शिविर बस्ने भएको छ।

२०७९ चैत १६

रामेछाप। रामेछाप नगरपालिका – १ गोठगाऊँ स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर बस्ने भएको छ।

यहि चैत १८ गत्ते गोठगाऊ स्वास्थ्य चौकीमा शनिबार को दिन रामेछाप हस्पिटल का विशेषज्ञ डाक्टर द्वरा रामेछाप नगरपालिका को आयोजना मा स्वास्थ्य शिविर बस्ने भएको छ।

\"\"

हामी लाई प्राप्त जानकारी अनुसार विशेषज्ञ डाक्टर द्वरा बभिन्न रोग हरू को परिक्षण गरिने भय को छ ।\"Rabin

क्षयरोग (T.B) का बिरामी पत्ता लगाउन खकार परिक्षण, स्तन क्यान्सर साथै सर्भाइकल क्यान्सर पत्ता लगाउन VIA Screening जाँच,  पाठेघर खसेको सम्स्या, नाक, कान ,घाँटी र आँखा सम्बन्धि समस्या बारे जाँच,  गर्भवती महिला को लागि भिडियो एकसरे सेवा साथै दात सम्बन्धि  सेवा पनि उपलब्ध हुनेछ।

\"Rabin

यो शिविर सञ्चालन २०७९ साल चैत्र १८ गते शनिबार को दिन गोठगाऊँ स्वास्थ्य चौकी मा बिहान को १० बजे देखि ४ बजे सम्म सेवा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top