२०७९ चैत २६
काठमाडौं । नेपाल सास्कृतिक कलाकर्मी संघको पाचौ महाधिबेशन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस सहमहामन्त्री भिष्मराज अङ्दाङ्बेले काङ्ग्रेसले हरेक श्रमकाे सम्मान गर्ने , र श्रमिककाे रक्षाका लागि श्रमिक आन्दाेलनकाे शरुवात काङ्ग्रेसले गरेकाे बताउदै आङ्दाबेले कलाकर्मिकाे समरक्षणाका लागि युवा लाग्नु पर्ने बताएका छन ।
कार्यक्रममा प्रतिनिधि सभासदस्य प्रतिमा गौतम , काङ्ग्रेस नेता भुपेन्द्रजङ शाहि लगाएतले शुभकामना मन्तव्य राखेका थिय ।
आइतबार काठमाडौमा सम्पन्न महाधिवेशनले उदिराम खड्काको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको छ । संघको बरिस्ठ उपाध्यक्षमा रुक्मिणी गिरि, सन्तोष गुरुङ्ग, महिला उपाध्यक्ष सन्ध्या सानू घताने निर्बाचित हुनु भएका छन ।
महाधिवेशनले कोशी प्रदेश अध्यक्ष कबिता गेलाल, मधेश प्रदेश अध्यक्ष प्रदेशी शाह, बाग्मती प्रदेशमा महेस प्रसाद हाडा र गण्डकी प्रदेशमा रामजी खाण निर्बाचित भएका छन । भने लुम्बिनी प्रदेश अध्यक्षमा खुम बहादुर के सि , कणाली प्रदेशअध्यक्षमा कृष्ण रेउले र शुदुरपस्चिम प्रदेशअध्यक्षमा सुरत रावतब निर्बाचित भएका छन ।
प्रदेश अध्यक्ष स्वत : केन्द्रिय उपाध्यक्ष पदसरहको हैसियत प्राप्त गर्ने छन ।त्यस्तै महासचिवमा लिलाधर भट्टराई (लिगेस) निर्वाचित हुदा उप-महासचिवमा दीपक भण्डारी , हिक्मत शाही (क्षितिज) र पवन चुकाह निर्वाचित भएका छन
त्यस्तै कोषाध्यक्षमा दिपेन्द्र आले र सह कोषाध्यक्षमा जालुमाया गुरुङ्ग लगाएत १८ जना सदस्य निर्बाचित भएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?