RBN Online खबर

एलोन मस्कले ट्विटर नकिन्ने हुदा ट्विटरको सेयर घट्यो

इलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म (ट्विटर) किन्नको लागि ४४ बिलियन डलर को सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि सोमबार ट्वीटरको शेयर घटेको छ।

ट्विटरले साइटमा स्प्याम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी प्रदान गर्न असफल भएको दाबी गरेपछि टेस्ला सिईओ मस्क पछि हटेका थिए।

सोमबारको प्रारम्भिक कारोबारमा ट्विटरको सेयर मूल्य लगभग $३४.४० मा रह्यो- मस्क र ट्विटरको बोर्डले अप्रिलमा सहमति गरेको $५४.२०-एक-सेयर टेकओभर मूल्य भन्दा तल झर्दै गयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top