RBN Online खबर

नेपाल प्रेस युनियन रामेछाप को अध्यक्ष मा ज्ञानु श्रेष्ठ सर्वसम्मत चयन।

२०८० भदौ १६ गते 

रामेछाप | नेपाल प्रेस युनियन रामेछाप को अध्यक्ष पद मा ज्ञानु श्रेष्ठ सर्वसम्मत चयन भए कि छिन। त्यस्तै उपाध्यक्ष मा निशा तामाङ र सचिव मा सागर बोहोरा लाई सर्वसम्मत चयन गरियको छ। त्यस्तै अन्य पदाधिकारीहरू र सदस्य हरू परामर्श को आधार मा पछी चयन गरिने छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछाप को आठौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशन भदौ १५ गते नेपाल प्रेस युनियन का केन्द्रीय उपाध्यक्ष नकुल अर्याल को प्रमुख अतिथि मा आठौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशन उद्गाटन  गरे का थिय भने पदाधिकारी चयन मा सर्वसम्मत भदौ १६ गते अध्यक्ष  पद मा श्रेष्ठ लाई चयन गरियको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top