RBN Online खबर

रामेछाप नगरपालिका न्यायिक समिति ले नगर भित्रका सबै वडा वडा मा मेलमिलाप केन्द्र गठन गर्दै। 

RBN ONLINE खबर

२०८० भदौ २०

रामेछाप | रामेछाप नगरपालिका न्यायिक समिति ले नगर भित्रका ९ वटा वडा मा नै मेलमिलाप केन्द्र गठन गर्दै छ । रामेछाप नगरपालिका को उप प्रमुख बाल कुमारी थापा कार्की को प्रमुख अतिथि मा मेलमिलाप केन्द्र गठन गरियको छ । हाल सम्म वडा नम्बर १ गोठगाँऊ देखि वडा नम्बर ६ ओख्रेनी सम्म मेलमिलाप केन्द्र गठन भईसके को छ । भने अब ३ वटा वडा बाँकी रहे को छ ।
रामेछाप नगरपालिकाको न्यायिक समितिको सदस्य हरू दिल बहादुर सुनुवार,
रञ्जिता कार्की र कानुनी सल्लाहकार लोकहरी दाहाल को अतिथि मा मेलमिलाप केन्द्र गठन गरियको छ। वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि मेलमिलाप केन्द्र गठन गरियको हो।सुचिक्रित मेलमिलापकर्ता लाई रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्कीले सपथ खुवाएर कार्य सुचारू को लागि नियुक्तिपत्र प्रदान गर्नु भयो ।

मेलमिलाप केन्द्र गठन २०८० भदौ १७ गते देउराली देखि सुरू गरेको छ भने भदौ २२ गते सम्म नगर भरिका ९ वटा वडा मा मेलमिलाप केन्द्र गठन गरिसक्ने न्यायिक समितिको उद्देश्य छ।

रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाँऊ मा २०८० भदौ १७ गते रेख बहादुर खत्री को अध्यक्ष मा  गोठगाँऊ मेलमिलाप केन्द्र  गठन गरियको छ। भने समिति को सचिव मा भबानी थापा क्षेत्री र सदस्य हरू मा निम्न लिखित मेलमिलाकर्ता हरू रहेका छन् :-
१. शारदा कार्की
२. खड्ग बहादुर खड्का
३. बाबुराम कार्की
४. तोप बहादुर थापा
५. भरत सापकोटा
६. सरस्वती खत्री कार्की
७. पूर्ण बहादुर थापा

रामेछाप नगरपालिका वडा नम्बर २ देउराली मा २०८० भदौ १७ गते देउराली मेलमिलाप केन्द्र गठन भयको  छ। यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति को ब्यवस्थापन समिति बने को छ।
अध्यक्ष– निर कुमार श्रेष्ठ
सचिव– सागर पुलामि
१.शंकर कुमार रोकाया
२.सीता खड्का
३. लिला बाँनिया
४.बिमला कार्की खड्का
५.सानी मैया खड्का खत्री
६.यसोदा खड्का
७.राम बहादुर रोका

[  ] रामेछाप नगरपालिका वडा नम्बर ३ मा २०८० भदौ १८ गते  (साँघुटार मेलमिलाप केन्द्र)  गठन भयको  छ। भने यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति को मेलमिलापकर्ता ब्यवस्थापन समिति बने को छ ।
अध्यक्ष– दल बहादुर प्रधान
सचिव– प्रेम प्रसाद जैसी
सदस्य हरू:
१.पूर्ण बहादुर महत
२.उर्मिला थापा
३.यत्न बहादुर ढकाल
४.सन्तोष काफ्ले
५.निल कण्ठ ढकाल

[  ] रामेछाप नगरपालिका – ४ हिमगंगा मा २०८० भदौ १८ गते  (हिमगंगा मेलमिलाप केन्द्र)  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति को मेलमिलापकर्ता ब्यवस्थापन समिति बने को छ ।
अध्यक्ष– कृपा थापा मगर
सचिव– अशोक सुनुवार
सदस्य हरू :
१.प्रभुराम घिमिरे
२.भोज बहादुर श्रेष्ठ
३.दुर्गराम दर्लामी मगर
४.सुजता सुनुवार

[  ] रामेछाप नगरपालिका – ५  रामपुर मा २०८० भदौ १९ गते  (रामपुर मेलमिलाप केन्द्र )  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति को मेलमिलापकर्ता ब्यवस्थापन समिति बने को छ ।
अध्यक्ष– हरिश्चन्द्र श्रेष्ठ
सचिव– यम कुमार कार्की
सदस्य हरू :
1. सुर्ज बहादुर श्रेष्ठ
2. अम्बर बहादुर मगर
3. जनक लाल श्रेष्ठ
4. सविन कुमार श्रेष्ठ
5. हिरालाल मगर

[  ] रामेछाप नगरपालिका – ६ ओख्रेनी   मा २०८० भदौ १९ गते  (ओख्रेनी मेलमिलाप केन्द्र )  गठन भयको  छ । यस मेलमिलाप केन्द्र मा निम्न ब्यक्ति को मेलमिलापकर्ता ब्यवस्थापन समिति बने को छ ।
अध्यक्ष– राजेश तामाङ
सचिव– प्रेम कुमारी पहाडी
सदस्य हरू :
1. जय बहादुर बस्नेत
2. मान कुमार तामाङ
3. बिन्दा मगर
4. शर्मिला (घिसिङ) लामा
5. जित बहादुर मगर

अब बाँकी रहेका ३ वटा वडा पनि यहि भदौ
२२ गते भित्र मेलमिलाप केन्द्र गठन गरिसकिने छ । भनेर rbnonlinekhabar.com लाई नगर उपप्रमुख कार्की ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top