२०८० भदौ ३० गते
रामेछाप | रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाऊ मा तिज बिशेष कार्यक्रम नगर उपप्रमुख बाल कुमारी कार्की को प्रमुख अतिथि मा तिज बिशेष कार्यक्रम मनायका छन्।
महिला सशक्तिकरण आमा समुह समिति रामेछाप नगरपालिका १ ले आयो जना गरे को कार्यक्रम मा कार्यक्रम का सभा अध्यक्ष यशोदा सापकोटा गर्नु भयको थियो । प्रमुख अतिथिको आसनगर्हन रामेछाप नगरपालिका का उपप्रमुख बाल कुमारी थापा कार्की ले गर्नु भयको थियो । भने कार्यक्रम सञ्चालन राम कुमारी कार्की ज्यु ले गर्नु भयको थियो ।
महिला सशक्तिकरण आमा समुह समिति रामेछाप नगरपालिका १ लाई रामेछाप नगरपालिका का उपप्रमुख बाल कुमारी थापा कार्की ले ५० थान कुर्शि सहयो हस्तान्तरण पनि गर्नु भयको छ ।
कार्यक्रम बिभिन्न सास्कृतिक कार्यक्रम हरू गरि मनाईयको छ। कार्यक्रम मा हाजिरीजवाफ प्रतियोगिता, केरा खुवाउने खेल , आमा समूह का अध्यक्ष लाई सम्मान कार्यक्रम , खिर खाने कार्यक्रम लगायत बिभिन्न कार्यक्रम गरि गोठगाँऊ मा तिज बिशेष कार्यक्रम मनाएका छन्।
गोठगाऊ को साबिक वडा का आमा समुहसरूको योगदान को कदर गर्दै सम्मान कार्यक्रम गरेको छ ।
1. गोकर्णेश्वर स्वास्थ्य आमा समुह – अध्यक्ष मनमाया थापा
2. भुमेश्वर स्वास्थ्य आमा समुह- अध्यक्ष बबिता कार्की
3. बृखेश्वर स्वास्थ्य आमा समुह- अध्यक्ष लोक माया कार्की
4. श्रीनडाँडा स्वास्थ्य आमा समुह- अध्यक्ष सोबिता कार्की
5. सिद्धेश्वर स्वास्थ्य आमा समुह- अध्यक्ष शिवमाया खत्री
6. लिखुरी स्वास्थ्य आमा समुह- अध्यक्ष बिन्दा सार्की
7. रातो डाँडा स्वास्थ्य आमा समूह- अध्यक्ष सरस्वती थापा मगर
8. धनेश्वरी स्वास्थ्य आमा समुह-अध्यक्ष बिष्णु कुमारी श्रेष्ठ
9. महाङ्काली स्वास्थ्य आमा समुह- अध्यक्ष शिर कुमारी श्रेष्ठ
त्यसै गरी हाजिरीजवाफ प्रतियोगिता मा माच्छापुच्छरे टिम प्रथम भयको छ । उक्त टिम मा रामचन्द्र कार्की, सुरेश कार्की, दिनेश सार्की, सुस्मिता सार्की र आसिका मग्राती रहेका थिय ।
त्यसैगरी दितीय सगरमाथा टिम भयको छ जस्मा सहभागि हरू सुजन श्रेष्ठ, संगिता श्रेष्ठ, मनोज श्रेष्ठ, टेक बहादुर श्रेष्ठ र बिशाल बस्नेत रहेका थिय ।
त्यसैगरी तृतीय स्थान हुन सफल टिम महालङ्गुर रहेको छ । यस टिम मा सहभागी हरू सुस्मिता सार्की , अंङ्किता श्रेष्ठ, रोशन तामाङ, बिनिता बस्नेत र आकृषा तामाङ रहेका थिय ।
तेसै गरी सहभागि टिम कंचन को टिम मा राधिका बुढाथोकि, सुबिना बोहोरा , अनिसा बुढाथोकी, यलिसा श्रेष्ठ र प्रति सि. मगर रहेका थिय
त्यसैगरी आर्को सहभागि टिम गौरीशंकर समुह मा मनिषा श्रेष्ठ, मईया बुढाथोकी, प्रबिना श्रेष्ठ, मुना कार्की र संजिमा कार्की को सहभागिता थियो ।
तेसै गरी केरा खुवाउने खेल मा भने सपना प्रधान प्रथम हन सफल हुनु भयको छ ।
बिभित कार्यक्रम हरू गरि रामेछाप नगरपालिकाल १ गोठगाऊ ले तिज बिशेष कार्यक्रम २०८० सम्पन्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?