२०८० असोज २३ गते
काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु भएको ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?