RBN Online खबर

नमस्ते ग्रुप ओसाका जापान ले गर्यो अनाथ आश्रम मा सहयोग

२०८० पौष १० गते

नमस्ते ग्रुप ओसाका जापान २०२३ ले गर्यो अनाथ आश्रम सहयोगार्थ ” दुर्गेश कार्की एकल साँझ र कार्यक्रम भब्य रुपमा सम्पन्न

ओसाका मा अवस्थित इन्डियन नेपाली रेष्टुरेन्ट ( जिग्री दोहोरी साँझ राजा एण्ड क्याफे) मा गरिएको कार्यक्रममा दर्शकहरू को बाक्लो उपस्थिति ले कार्यक्रम लाई थप उल्लासमय बनाएको थियो।

उक्त कार्यक्रम बाट उठेको रकम अनाथ आश्रम र केही दुखि पिडितलाई सहयोग गरेको कुरा ग्रुपका सक्रिय सदस्य गणेश केसी ज्यु ले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top