२०८१ जेठ ८ गते
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।
जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?