RBN Online खबर

कैलालीमा चट्याङ लागेर एकजनाको मृत्यु

२०८१ साल जेठ ८ गते

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी १५ वर्षीया छोरी ममता विकको चट्याङ लागेर सोमबार बेलुका मृत्यु भएको छ ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top