RBN Online खबर

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

२०८१ जेठ ९ गते

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।अमेरिकी दूतावासले सन् २०१९ मा जस्तै फेरि एक पटक भिसा दिन अस्वीकार गरेको छु, उनले भनेका छन्, ‘विश्वकपमा खेल्ने चाहना पूरा हुन सकेन, मलाई माफ गरिदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top