RBN Online खबर

कोमामै पुर्याइदिन्छु भन्दै धुर्मुस सुन्तली ले गरे हङ्गामा

RBN ONLINE खबर

२०८१ असार १४ गते

काठमाडौँ।  सुजाता केसी र तुलसी सिवाकोटीको स्वरमा हङ्गामा बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सि डि बिजय अधिकारिको शब्द संगीत र केशब बडुको एरेन्ज रहेको  छ ।

भिडियोमा सिताराम कट्टेल (धुर्मुस )र कुन्जना घिमिरे (सुन्तली) फिचर्ड छन् ।सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रहिल कार्कीको निर्देशन रहेको छ र यस गीतमा सुशिल शर्मा निर्माताका रूपमा रहेका  छन्। गीतलाई सुजाता केसी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top