RBN Online खबर

वरिष्ठ लोक गायक जोशीको निधन

२०८१ साउन ११ गते

काठमाडौँ । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी)जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको हो ।उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत निकै चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top