RBN Online खबर

बानेश्वर क्याम्पसमा निर्वाचन प्रक्रिया मा असन्तुष्टि जनाएर नेवि संघले विरोध प्रर्दशन गरेको छ ।

२०८१ चैत ५  गते

आज सम्पन्न हुने स्ववियु निर्वाचन मा बानेश्वर बहुमुखी क्याम्पसमा मा सर्वदलीय बैठक नबसी चुनावी प्रक्रिया अगाडि बढाउन लागेको भन्दै नेविसंघ ले असन्तुष्टि जनाउँदै विरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

नयाँ अपडेट

सम्बन्धित समाचार

Scroll to Top