RBN Online खबर

रामेछाप मा घर को आगन मा लडेर एक महिला को मृत्यु भएको छ।

२०८० भदौ ७ गते

रामेछाप | रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बिजुलीकोट को कोट गाऊँ मा आफ्नै घर को आगन मा चिप्लियर लड्दा एक महिला को मृत्यु भयको छ।

बुधबार राति आगन मा चिप्लियर लड्दा ४५ बर्ष की सरिता तामाङ को घटनास्थल मै मृत्यु भए को छ। तामाङ को चिप्लियर लड्दा टाउकोमा गहिरो चोट लागेर उनको ज्यान गयको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी रामेछाप को भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top