RBN Online खबर

रामेछाप गोठगाँऊ मा घर चोरी हुदा धारिलो हतियार प्रयोग भई घाईते भयका छन् ।

२०८० असोज ५ गते

रामेछाप |  रामेछाप नगरपालिका- १ गोठगाँऊ मा मिति २०८० असोज ४ गते  घर चोरी हुदा बिबाद मिलाउन खोज्दा चोर को हजुर आमा ले चोरी भयको घर को महिला लाई चोरको हजुरआमाला ले हँसिया  प्रहार गरि घाइते भनाईदिएकी छिन् ।

हिजो असोज ४ गते गोठगाँऊ मा २ वटा घर चोरी भयको थियो चोरी हुने घर रामेछाप नगरपालिका -१ गोठगाँऊ को तामाङ बस्ति मा  लोक माया कार्की र मिना तामाङ को घर १४ बर्ष को सोही स्थान मा बस्ने धगे बुढाथोकी ले एकै दिन दुई वटा घर चोरी गरेको थियो चोरी भयको  घर बाट दुबै जना को  घर बाट घरको धुरी को झ्याल बाट घर भित्र पसेर घर मा राखेको मोबाइल चोरी गरेको थियो ।

सोही चोरी भयको बिबाद मिलाउन भोलिपल्ट आज असोज ५ गते का दिन गोठगाँऊ जनमुखी बचत तथा ऋण सहकारी संस्था मा बिबाद मिलाउने क्रमा चोर धगे बुढाथोकी को हजुरआमा भाजु श्रेष्ठ ले चोरी भयको घर को मिना तामाङ लाई हँसिया प्रहार गरि टाउको र निधार मा चोट लागे को र मुख बाट रगत नै निस्कने गरि बिहान को १० बजे को समय तिर  हँसिया प्रहार गरि घाईते बनाएका छन्। सोहि घटना संजय थापाले वडा नम्बर १ का कार्यवाहक वडाअध्यक्ष सन्जित कार्की लाई खबर गर्नु भयो र कार्यवाहक अध्यक्ष कार्की ले साँघुटार प्रहरी चौकी लाई ११ बजे खबर गर्नु भयो र अध्यक्ष कार्की घटना स्थल पुगि  घाईते भएकी मिना तामाङ लाई गोठगाँऊ स्वास्थ्य चौकी मा लगिएको थियो र गोठगाँऊ स्वास्थ्य चौकी मा उपचार सम्भव नभय पछी बिरामी लाई मन्थली को तामाकोशी अस्पताल मा रिफर गरियको छ ।

घटनाको छानबिन को प्रकिर्या वडा र प्रहरि र स्थानीय बासिन्दा बसि छानबिन प्रकिर्या आगाढी बढेको छ भनि कार्यवाहक वडाअध्यक्ष सन्जित कार्की ले rbnonlinekhabar.com लाई जानकारी दिनु भयको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top