RBN Online खबर

गायक स्वरूपराज आचार्यको नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक

RBN ONLINE खबर

काठमडौं | लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ । ध्रुव खनालको शब्द रचना रहेको गीतमा निरज कुमारको संगीत छ ।

गीतलाई सोमवार गरमाथा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

केशव रावल, वामदेव रेग्मी, प्रतिका शर्मा, प्रमिला जैशी, पूर्वराज जैशी लगायतले फिचरिङ गरेको गीतको भिडियोलाई शंकर राजले निर्देशन गरेका छन् । गीतको भिडियोमा शंकर राजले नै कथा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top