२०८१ चैत्र ३ गते
काठमाडौं । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि बानेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा निराजन कार्कीले उम्मेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट कार्कीले उम्मेदवार बनेका कार्की बानेश्वर क्यापसमा BBS चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीहरू माझ लोकप्रिय रहेका कार्कीलाई ने.बि संघले सभापति को उम्मेदवार बनाएको हो ।

नेपाल विद्यार्थी संघ बानेश्वर क्याम्पसको उम्मेदवारीहरू निम्न रहेका छन्:
सभापति : निराजन कार्की
कोषाध्यक्ष : चन्द्रकला दाहाल
सचिव: प्रकाशबहादुर साउद
प्रत्यक्ष सदस्यहरू :
• गरिमा तिवारी
• विरेन्द्र सिंह धामी (सुनिल धामी)
• अनिल कार्की
• दिनेश खड्का
• सुशीला तामाङ
• सुनिधि गिरी
• किशोर शाही
समानुपातिक तर्फका सदस्यहरू :
• धीरेन्द्र कामी
• निर्जना कार्की
• दीक्षा पुलामी मगर
• अमृत रावत
• रोहन सिंह भण्डारी
• कोनिका श्रेष्ठ
• सुरज कुमार सरदार
• तुलसा खड्का
• अनमोल खड्का

नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै सभापति पदमा उम्मेदारी दर्ता गराएका कार्कीले क्याम्पसभित्र विद्यार्थीका हकहितको साथै चौतर्फी विकासका एजेण्डा हरुलाई प्रस्तुत गर्दै चुनावी माहौलमा होमिएका छन् ।उनले नेपाल विद्यार्थी संघको सिङ्गो टिमलाई नै मतदान गरी विजय गराइदिनुहुन अनुरोध पनि गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?