२०८२ असार १६
काठमाण्डौ – भारतको दक्षिणी राज्य तेलङ्गानाको सगारेडी जिल्लामा रहेको रासायनिक कारखानामा आज सोमबार विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। अरु भने धेरै जना समेत घाईते भएका छन् ।जिल्ला दमकल अधिकृत वि नागेश्वर रावलले भने हामीले अहिलेसम्म १२ जनाको शव फेला पारिसकेका छौँ । र खोजी कार्य अहिले तिब्र रुपमा रहेको छ । यो घटना कसरी भयो भन्ने बारे अहिले केही न खुले को सतेट बताउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?










