रामेछाप नगर न्यायिक समितिले नगर उपप्रमुख बाल कुमारी थापा कार्की को प्रमुख अतिथि मा नगर भित्र का सबै वडा मा मेलमिलाप केन्द्र गठन गरेको छ ।
अनेरास्ववियु ले गठन गरेको टिम चार दिन नपुग्दै नेबिसंघ मा प्रवेश गरि रामचन्द्र कार्की को सभापति मा नेविसंघ गठन गरेका छन् । श्री चण्डेश्वरी माध्यमिक विद्यालय ,गोठपानी
हिमालयन लाइफ इन्स्योरेन्स को शखंमुल शाखाले एजेन्सी म्यानेजर सम्मान तथा तिज बिशेष कार्यक्रम आयोजना गरेको छ।
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान ।