२०८०-०३-२७
रामेछाप | रामेछाप नगरपालिका – १ गोठगाँऊ का बिस्णु थापा लाई सामाजिक सञ्जाल Facebook मा नक्कलि Zam Zam नामक अनलाइन सपिङ्ग फेसबुक पेज मार्फत बभिन्न किसिम का iPhone स्मार्ट फोन सिक्री लगायत का अन्य सामन हरू सस्तो मुल्य मा गिफ्ट गर्दीन्छु भनेर थापा सङ्ग रू.६०,००० रूपैया भन्दा बढी रकम ठगि गरियको छ।
थापाका भनाई अनुसार –
बिस्णु थापा लाई Facebook मा Zam Zam नाम गरे को ID बाट Friend request आउँछ र उनले त्यस Request मा साथी बन्छन र कुरा कानि हुन थाल्छ। उनले Zam Zam संग एउटा box एउटा iPhone एउटा सिक्री मगायका रहे छन्। थापा लाई यो सामान दुबै बाट आउँछ यो सामन म दुबै बाट लियर आउदै छु भने र जानकारी गरायछन्। थापा ले म Zam Zam को म भाई हो भनेका थिय। फेरी उक्त सामान I भारत को बोडर आइपुगेको छ तिम्रो यो सामान नेपाल लान Tax तिर्नु पर्छ भनेर १६,००० रूपैयाँ माग्यो र थापाले पैसा उस को खाता पठाई दिन्छन र केहि समय मा उताबाट फोन आउँछ र उसले भन्छ म लाई बाटो मा पुलिस ले अठायो पुलिस लाई घुस दिनु पर्ने भयो भनेर उस ले थापा संग २०,००० रूपैयाँ मगाउँछ र उक्त पैसा बिस्नु थापाले पठाई दिन्छन। फेरी पुन केहि समय पछी थापालाई WhatsApp मा म्यासेज आउछ । म बाटो मा आउदै छु मेरो गाडि को प्रेटोल सकियो म बिच बाटो मा अलपत्र भए म संग तेल हाल्ने पैसा छैन उता दाई को फोन लागे न म लाई जसरि पनि तेल हाल्ने पैसा हालि दिनु भनेर म्यासेज आउछ । अनि थापाले पनि विश्वास गरेर मेरो यति धेरै सामान आउदै छ भनेर थापाले उसलाई १२,००० रूपैयाँ पठाई दिन्छन।
उसले फेरी फोन गरे र भन्यो । यो सामान मैले तपाई भयको ठाउ सम्म पुर्याउन सकिन भने मेरो जागिर जान्छ भनेर अनेक बाहना गरेर उसले थापा संग जम्मा रु ६०,००० रूपैया भन्दा बढी रकम लिन्छ अनि बल्ल थाहा पाउँछन थापा ले म त ठगियछु भनेर rbnonlinekhabar.com लाई बताउनु भयको छ।
थापाले ले यो पैसा पनि आरू संग सापटी ऋण लिएर पठायका रहेछन।
बिस्णु थापा ले पैसा पठायको खाता नम्बर
Account Number. 2507084918300018
A/C Holder Name. SOM BAHADUR TAMANG
Bank Name. Prabhu Bank
Branch- Naldum
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?