RBN Online खबर

भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश : जेन-जी आन्दोलनको सन्देश

काठमाण्डाैँ,असाेज २६- भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्ने मुख्य माग लिएर जेनजी भनिने नेपालका युवापुस्ताले गरेको आन्दोलनका कारण ४८ घण्टामा पुरानो सरकार ढल्ने र नयाँ अन्तरिम सरकार बन्ने घटना भयो । आन्दोलनको मुख्य उद्देश्य नेपालमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र भावी पुस्तालाई सुसम्पन्न नेपाल हस्तान्तरण गर्ने थियो ।

आन्दोलनको बलमा अहिले गठन भएको अन्तरिम सरकारलाई ६ महिनाभित्र अहिलेकै संविधान र ऐन कानुनबमोजिम प्रतिनिधि सभाको नयाँ निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी तोकिएको छ । त्यसैले आन्दोलनको मुख्य मर्मबमोजिम अहिले नै भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा यो सरकारले पर्याप्त कार्य गर्न पक्कै पनि सक्दैन वा पाउँदैन ।

हाम्रो संस्कार र भ्रष्टाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top