RBN Online खबर

हिमालयन लाइफ इन्स्योरेन्स को शखंमुल शाखाले एजेन्सी म्यानेजर सम्मान तथा तिज बिशेष कार्यक्रम आयोजना गरेको छ।

२०८० भदौ १८ गते

काठमाडौं |हिमालयन लाइफ इन्स्योरेन्स को शखंमुल शाखाले एजेन्सी म्यानेजर सम्मान तथा तिज बिशेष कार्यक्रम आयोजना गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड शखंमुल शाखाले आयोजना गरेको एजेन्सी म्यानेजर सम्मान तथा तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेश प्रमुख हरि प्रसाद ढुंगाना बिशेष अतिथि‌ मनमैजु शाखा प्रमुख मदन राज घिमिरे सिनियर एजेन्सी म्यानेजर तथा एम डि आर टि हरि चैलागाई, श्याम सुबेदी तथा एम डि आर टि अम्बिका गैतमको सहभागितामा‌ सम्पन्न भएको थियो। कार्यक्रम शखंमुल शाखा प्रमुख हरि बस्नेत ज्यूले सन्चालन गर्नुभएको थियो। कार्यक्रम एजेन्सी म्यानेजर डोमा शेर्पा, गगन साउद, निर्मला बस्नेत र अनिता चाैधरी लाई बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुंगाना सरले‌ खादा लगाएर सम्मान गर्नुभएको थियो।‌ यस‌ कार्यक्रम प्रमुख अतिथि, विशेष अतिथि तथा सिनियर एजेन्सी म्यानेजर एम डि आर टि सर मेडमले बिमा को महत्व र आवश्यकताको बिषयमा बुजाएर बिमा सबैको लागि जरूरी छ सबैले सक्ने बिमा गर्नुपर्छ आफु लाई आफ्नो परिवारको सुरक्षा र भविष्यको लागि बचतको लागि बिमा गर्नुपर्छ भनेर राख्नुभएको थियो। शखंमुल शाखा प्रमुख हरि बस्नेतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड शखंमुल शाखा लाई आगामी दिनमा बिमा छेत्र कै नमुना शाखा उत्कृष्ट शाखा बनाउने लच्छे लिएको जानकारी गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top