RBN Online खबर

नेविसंघ ले शिक्षा, रोजगारी र विदेश पलायन विषयक गोष्ठी कार्यक्रम गरे को छ

RBN ONLINE खबर

२०८० मंसिर २४ गते

काठमाडौं |   नेपाल विद्यार्थी संघ ले आज  ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी नेपाल ल क्याम्पसमा सम्पन्न गरेको छ।

नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्यको सभापतित्वमा  आज  (आइतबार)  ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रम  मा शिक्षाविद्, विद्यार्थी नेताहरु र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा वक्ताहरु अर्थविद् उत्तम निरौला, सुरज सेजवाल, बैंकर्स मनोज ज्ञवाली, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले धारणा राखेका थिए ।

प्रा.डा कोईरालाले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्ने बताए । त्यस्तै रोजगारीका सन्दर्भमा पनि युवाहरु बसेर मेरो माटोमा के सम्भावना छ भनेर खोजी गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top