RBN Online खबर

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेविसंघको प्रद्धसन्

२०८० पौष ४ गते

काठमाडौं | नेपाल विद्यार्थी संघले मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीको विरोधमा आज काठमडौंमा मा आन्दोलन गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ( नेविसंघ) ले मेलम्ची खानेपानी वितरणमा ढिलासुस्ती मात्र नभएर चरम लाप्रवाही भएको भन्दै काठमा्डौं मा प्रदर्शन गरेका हुन्।

मेलम्ची खानेपानीकाे योजनाको वाहन बनाई करोडौं रुपैयाँ भष्ट्रचार गरेको भन्दै आन्दोलनमा सहभागी विद्यार्थीहरूले आरोप लगाएका छन र खानेपानी मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने लगायतका माग राख्दै नारा लगाए र बिरोध प्रदर्शन गरे का छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top