RBN Online खबर

धुलाे- धुवा ब्यबस्थापनकाे लागि नेपाल विद्यार्थी संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई र अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समितिकाे संयुक्त रूपमा वडा लाई ध्यानाकर्षण पत्र।।

RBN ONLINE खबर

२०८० पौष १८ गते

काठमाडौँ | बानेश्वर बहुमुखी क्याम्पस आस-पासकाे सडक निर्माणाधीन रहेकाे हुदाँ त्याे क्षेत्र धुलाेमय रहेकाे र त्यस बाट प्रत्यक्ष विद्यार्थीहरू लाई हिड डुल गर्ने असर परेकाे हुदाँ नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउदै वडा अध्यक्ष सराेज ढकाल ज्यु लाई निर्माण हुदाँ सम्म अस्थायी रूपमा याे समस्याकाे समाधान गर्ने निवेदन गरेका छन्।।याे समस्या लाई एकदमै पाेजेटिभ लिएकाे र समस्या को समाधान गर्ने कुरा अध्यक्ष ज्यु बाट बाचा गरेकाे नेपाल विद्यार्थी संघका नेता पवन बुढाथोकीले जानकारी दिएका छन्।।
संयुक्त रूपमा तरकारी ब्यबस्थापन समिति लाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ।।
नेपाल विद्यार्थी संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई काे तर्फबाट
१.करन सिं बुढाऐर
२.पवन बुढाथोकी
३.निराजन कार्की
४.करन न्याैपाने

अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समिति बाट मुकेश बुढा(अध्यक्ष )

यदि समयमा नै हाम्रो माग पूरा नभए अरू संघर्षका कार्यक्रम गर्ने नेपाल विद्यार्थी संघका नेता निराजन कार्कीकाे भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top