RBN Online खबर

गृहमन्त्रीको विरोधमा तरुण दलको राके जुलुस

RBN ONLINE खबर

२०८१ जेठ १० गते

काठमाडौं । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आज बिहीबार साँझ कोटेश्वरमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।

तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा मसाल बाली राके जुलुसको सुरुवात गरिएको थियो । प्रदर्शनमा गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top