RBN Online खबर

सफल कोरियोग्राफर अन्जन कुँवर को अभिनयमा ‘मेरो पुतली’ तीज कोशेली सार्वजनिक

२०८१ साउन ८ गते

काठमाडौँ ।  गायक हरि खत्री र सिलु भट्टराईले तीज कोशेली ‘मेरो पुतली ’ बजारमा ल्याएका छन् । यो गीत लोमस शर्मा अफीसीयल युट्युब च्यानलमा सार्बजनिक गरिएको छ। चर्चित गायक गायक हरि खत्रीले सिलुलाई आवाजमा साथ दिएका छन । ज्ञानराज पोख्रेलको शब्द सिर्जनामा तयार भएको यो तिज भाकामा संगीत गायक हरि खत्रीको रहेको बिक्रम चौहानले निर्देशन गरेको यो गितमा मोफसलका चर्चित फेसन कोरियोग्राफर अन्जान कुँवर ,करिष्मा ढकाल, लोमश शर्मा र किर्पा पौडेलको अभिनय रहेको छ भने यस गितको छायांकन महेश महराले गरेका हुन् । यस गीतको सम्पादन B .star Films मा गरिएको हो  ।

फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका अन्जान कुँवरले  यो तीज गीत बाट आफ्नो आभिनय यात्रा सुरु गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top