RBN Online खबर

बानेश्वर क्याम्पसमा आज बाट गेट पास को व्यवस्था सुरु

२०८२ जेठ ८ गते

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन ले बानेश्वर बहुमुखि क्याम्पस मा आज बाट गेट पासको व्यवस्था गरेको छ।

२०८१ चैत्र महिनाको ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यू) बानेश्वर बहुमुखि क्याम्पस मा अखिल क्रान्तिकारी ले हात पार्न सफल भएको थियो।भने आज अध्यक्ष भूमिराज अधिकारी र सचिव रबिन रिजाल को नेतृत्व मा अपरिचित व्यक्तिको विवरण बुझी बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म समय को निर्धारण गरी गेट पासको व्यवस्था गरिएको छ।

बानेश्वर बहुमुखि क्याम्पसका स-परिवार बाहेक अन्य व्यक्तिको लागि यो गेट पासको व्यवस्था लागू गरिएको स्ववियु सचिव रबिन रिजाल ले बताउनु भएको छ। भने बानेश्वर बहुमुखि क्याम्पसका क्यम्पस प्रमुख डा.धमानसिंह खड्का ज्यू को पनि उपस्थिति देखिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top