RBN Online खबर

माइतीघर बाट हिडेर पुगे रास्वपाको टोली सांसद भवन

२०८२ असार ०६

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सांसदहरु माइतीघर बाट हिडेर संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।आज ररास्वपाको पाटी स्थापनाको अबसरमा बिबिध कार्यक्रम गरेका रास्वपाकस सांसदहरु कार्यक्रम स्थलबाट हिडेर संसद भवन आइपुगेका छन्।आहिले प्रतिनिधि सभाको बैठक बस्दैछ उक्त बैठक मा सहभागी हुन रास्वपाका सांसदहरु त्यसतर्फ लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top