RBN Online खबर

नाैगाड गाउँपालि गाउँ सभा अधिबेशन आज बस्दै।

२०८२असार०८

काठमाण्डौ – दार्चुला को नाैगााड गाउँपालि का मा गाउँसभा अधिबेशन सुरु भएको छ। अध्यक्ष दलजित सिंह धामी ज्यू को नेतृत्व मा १७ अाै अधिवेशन सुरु भए संगै आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम गाउँसभा बाट सर्बसंवत् परितगर्दै ।अरु सूचना आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top