RBN Online खबर

अध्यक्ष बोहोरा को विकास नौगाङ गाउँपालिका वडा नं ०६ मा

असार २०

काठमाण्डौ – दार्चुला जिल्लामा जन्मिएका श्री राजेन्द्र सिंह बोहरा अहिले जिल्लाको नौँगाड गाउँपालिका वडा नं ०६ का वडा अध्यक्ष भएका छन् ।

२०७९ सालमा सम्मपन्न भएको निर्वाचनमा मा निर्वाचित भएका थिए।बोहोराले आफ्नो गाउँठाउँमा भएका विभिन्न समस्या लाई समाधान गर्दै आएका छन् ।शिक्षा, स्वास्थ्य, यातायात, विद्युत लगायतका समस्या लाई सहजै रुपमा समाधान गरेका छन् ।

आफ्नो गाउटोल वडा मा भयका समस्यालाई आफ्नो समस्या ठानेर समाधान गरेका छन्। बोहरा भन्छन् तपाईंको समस्या मेरो समस्याहो ।म जसरी भएपनि समाधान गर्ने छु ।

हालै नौगडेश्वर खोलाको किनारामा मा तडबाद लगाउने काम सम्मपन्न भएको ।बोहरा ले आफ्नो वडा मा पहिरो आउने ठाउँमा वृक्षारोपण समेत गरेका छन्

।अहिले वडा नं ०६ मा विकास क्रम तिब्र रुपमा अगाडि बढेको छ। यति छोटो समयमा बोहराले यति धेरै विकास का काम गरेर त्यहाका जनताका माझ लोकप्रि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top