धुलाे- धुवा ब्यबस्थापनकाे लागि नेपाल विद्यार्थी संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई र अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समितिकाे संयुक्त रूपमा वडा लाई ध्यानाकर्षण पत्र।।
अनेरास्ववियु ले गठन गरेको टिम चार दिन नपुग्दै नेबिसंघ मा प्रवेश गरि रामचन्द्र कार्की को सभापति मा नेविसंघ गठन गरेका छन् । श्री चण्डेश्वरी माध्यमिक विद्यालय ,गोठपानी
नेपाली कांग्रेस लिखु तामाकोशी-४ बिजुलकोटमा त्रिविक्रम महतको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन